September 2026भदौ–असोज २०८३
Every public update published on the National Portal of Nepal in September 2026, newest first, with links to the originals.
Older updates
250 totalदेशभर मनसुनी वायुको प्रभाव, आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ। यसको प्रभावले हाल…
स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता
नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा…

South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न
दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिसहित South Asia Wildlife Enforcement Network…
2 PDF 3 images
बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन सरकारको आग्रह
सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस…
1 imageमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले राहत, अस्थायी संरक्षण, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिएको छ। महिला,…
1 fileदलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो
काठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा…
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको कार्यविधि २०८३ रद्द गरिएको बारे
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको कार्यविधि २०८३ रद्द गरिएको बारे
1 PDFप्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा…
प्रेस वक्तव्य
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसुती सेवा सम्बन्धी घटना बारे प्रेस वक्तव्य
1 PDFबाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड बढी लाग्ने सरकारको अनुमान
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।…