banaune
About 14 results (0.05 seconds)
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
Official update3 Oct 2026 — …उहाँको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन,आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न
Official update11 Sep 2026 — …वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिसहित South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण…
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
Official update4 Nov 2026 — …छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीबीच दुई मुलुकबीचको…
निःशुल्क स्वास्थ्य पोर्टल
Official update3 Nov 2026 — …सोको कार्यन्वयनको लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको हो । थप जानकारीको लागि website मा दिइएको सम्बन्धि अस्पतालको फोकल पर्सनलाई कल गर्न सक्नुहुनेछ…
परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
Official update22 Sep 2026 — …सचिवालयले जनाएको छ । भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो । नेपाल र भुटान…
रोग नियन्त्रण केन्द्र (CDC), खाद्य तथा औषधि प्रशासन (FDA) तथा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (NHAA) स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
Official update30 Sep 2026 — …औषधि तथा खाद्यको प्रभावकारी नियमन र स्वास्थ्य संस्थाको गुणस्तर प्रत्यायनलाई थप व्यवस्थित बनाउने विषयमा सहभागीहरूले सुझाव प्रस्तुत गरेका छन्। मन्त्रालयले सरोकारवाला तथा विज्ञबाट प्राप्त सुझावका आधारमा प्रस्तावित संरचनाको मस्यौदा, कार्यढाँचा…
परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
Official update22 Sep 2026 — …जनाएको छ । भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो । संयुक्त राष्ट्रसङ्घलगायत…
राहत सामग्रीमा कर छुट र बाढीपछिको पुनर्स्थापनाबारे सरकारको छलफल
Official update17 Sep 2026 — …सहज आपूर्ति, प्राप्त सामग्रीको प्रभावकारी व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरिएको हो। यसैगरी, रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको समन्वयका लागि गठित परिचालन टोलीको बैठकसमेत…
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
Official update22 Sep 2026 — …र इयुबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहो¥याएका थिए । विशेषगरी, हालै नेपालमा आएको जलवायु परिवर्तनको कारणबाट सिर्जित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनल्रुत्थान,…
परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
Official update27 Sep 2026 — …र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय…
Searching the web…
Privacy: we keep only the text of searches, counted in aggregate, to improve results. No IP address, account or device is stored with it, and searches with personal details are not kept. Web results are fetched by our server, so providers never see who you are.