कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता
कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता
२०८३ असोज १५ (2026 October 1) माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटमा कार्यवाहक राजदूतले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख…
— Ministry of Law, Justice and Parliamentary Affairs
Source: National Portal of Nepal (nepal.gov.np)
diginpl.com/updates/kanunamantri-r-malesiyali-karyawahak-rajadutabich-d7c5f419