DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०९ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।०९ सम्मको विवरण अनुसार
Total number of samples received: 1793 (1693+100)
Number of Reference sample (blood from relatives of missing person): 942 (842+100)
Number of Questioned samples (bones and teeth from unidentified human remains): 851
Total Results:
Total DNA Profile obtained: 1282
(814 blood + 468 remains)
Remaining Samples processing: 511
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धमा
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको छ । प्रस्तुत…
2 PDFDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०७ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
1 PDFविज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
1 PDFDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१६ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
New
Comments 0
No comments yet. Start a respectful conversation.