सरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धमा
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको छ । प्रस्तुत विधेयकको मस्यौदा उपर विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्नेप्रभावका सम्बन्धमा सम्वन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको हुँदा सो मस्यौदा उपर तपसिलमा उल्लिखित ढाँचामा Email: legal@mosti.gov.np र mahabir.pun@mosti.gov.np ठेगानामा ७ (सात) दिन भित्र आफ्नो राय तथा सुझाव प्रतिक्रिया उपलब्ध गराइदिनु हुन सरोकारवाला सबै र सर्वसाधारण समक्ष सादर अनुरोध छ ।

Documents 2
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०९ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०७ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१६ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
Newविज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
1 PDFविज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
1 PDF

Comments 0
No comments yet. Start a respectful conversation.