यस्ता छन् प्रतिनिधिसभाको बैठकमा आजका सम्भावित कार्यसूची
यस्ता छन् प्रतिनिधिसभाको बैठकमा आजका सम्भावित कार्यसूची
१४ असोजः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने…
— Office of the Prime Minister and Council of Ministers
Source: National Portal of Nepal (nepal.gov.np)
diginpl.com/updates/yasta-chhan-pratinidhisabhako-baithakama-aajaka-sambhawit-6cf6d673