DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०७ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।०७ सम्मको विवरण अनुसार
Total number of samples received: 1771
Number of Reference sample (blood from relatives of missing person): 920
Number of Questioned samples (bones and teeth from unidentified human remains): 851
Total Results:
DNA Profile obtained: 1178
(742 blood + 436 remains)
Samples processing: 593
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesविज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
1 PDFविज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
1 PDFDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०४ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०९ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
सरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धमा
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको छ । प्रस्तुत…
2 PDF
माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूसँग जनवादी गणतन्त्र चीनका राजदुत HE. Mr. Zhang Maoming द्धारा शिष्टाचार भेट
आज मिति २०८३ साल असोज २ गते नेपाल सम्बत ११४६ ञलाथ्वः सप्तमी शुक्रबार (तदनुसार सन September 18, 2026)का दिन रसुवा बाढी पीडितको खोज उद्दारका लागि नेपाल आएका ९ जना चिनियाँ टनेल…
4 images
Comments 0
No comments yet. Start a respectful conversation.