
मेची नदी नेपाल र भारत हुँदै बग्ने एक सीमापार नदी हो। यो महानन्दा नदीको सहायक नदी हो। सुगौली सन्धिले गर्दा नेपाल अधिराज्यले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो। मेची नदी नेपालको नयाँ पूर्वी सिमाना र महाकाली नेपालको पश्चिमी सिमाना बनेको छ। अहिले यो नदी नेपाल र भारत बीचको अन्तर्राष्ट्रिय सिमानाको रूपमा रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- बिहार (state of India) wd
- निर्देशाङ्क
- 26.2294° N, 87.9514° E wd
नजिकका ठाउँहरू
- बनियानी — 24 km
- झापा जिल्ला — 34 km
- भद्रपुर नगरपालिका — 38 km
- चन्द्रगढी विमानस्थल — 40 km
- गौरादह — 43 km
- बिर्तामोड — 45 km
स्रोतहरू
- Wikipedia (English): Mechi River · CC BY-SA 4.0
- Wikipedia (Nepali): मेची नदी · CC BY-SA 4.0
- Wikidata item Q2866240 · CC0 1.0
- Image: Crossing Mechi River.jpg by Wonaw (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मेची नदी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mechi-river?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेची नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Crossing Mechi River.jpg — Wonaw, CC BY-SA 3.0.