दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5833° N, 85.2500° E wd
नजिकका ठाउँहरू
- छैमले — 1 km
- दक्षिणकाली — 3 km
- PIA उड़ान 268 — 7 km
- कीर्तिपुर नगरपालिका — 10 km
- त्रिभुवन विश्वविद्यालय — 11 km
- ललितपुर जिल्ला — 11 km
स्रोतहरू
- Wikipedia (English): Dakshinkali Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): दक्षिणकाली भगवती · CC BY-SA 4.0
- Wikidata item Q5210100 · CC0 1.0
- Image: Dakshin Kali main Temple.JPG by Ashim nep (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दक्षिणकाली भगवती". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dakshinkali-temple?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दक्षिणकाली भगवती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dakshin Kali main Temple.JPG — Ashim nep, CC BY-SA 4.0.