DigiNepal

युवराज खतिवडा

Yuba Raj Khatiwada

Read in English · हिंदी में पढ़ें

डा. युवराज खतिवडा नेपाली अर्थविद् तथा नेपालका वर्तमान अर्थमन्त्री हुन्। यिनी नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर थिए। उनले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ तीन वर्ष मा अर्थशास्त्रीको रूपमा सेवा र डा.युवराज खतिवडा वि.सं. २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए। यस अघि उनी नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागको प्रमुख, वि.सं. २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र वि.सं. २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा एक अतिथि सङ्काय सदस्यको रूपमा कार्य गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
economist, banker, राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd
शिक्षा
त्रिभुवन विश्वविद्यालय, दिल्ली विश्वविद्यालय wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Yuba Raj Khatiwada · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): युवराज खतिवडा · CC BY-SA 4.0
  3. Wikidata item Q9383574 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"युवराज खतिवडा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/yuba-raj-khatiwada?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख युवराज खतिवडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व