DigiNepal

उषा नेपाल

Usha Nepal

नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

उषा नेपाल नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी र नेपाल निर्वाचन आयोगको पूर्व आयुक्त हुन्। उनी वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारमा भक्तपुरमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेकी थिइन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
सार्वजनिक प्रशासन wd

स्रोतहरू

  1. Wikipedia (English): Usha Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उषा नेपाल · CC BY-SA 4.0
  3. Wikidata item Q19670892 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उषा नेपाल". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/usha-nepal?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उषा नेपाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व