स्वरुप सिंह कार्की
Swarup Singh Karki
नेपालको देवान (प्रधानमन्त्री)
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्वरुप सिंह कार्की नेपालको १८औं शताब्दीका मूलकाजी थिए । उनको सल्लाह बमोजिम राजा प्रतापसिंह शाहले जग्गाको ४ विभाजन अब्बल, दोयम, सिम र चाहारमा गरेका थिए । यिनलाई पृथ्वीनारायण शाहले प्रतापसिंहको रक्षक नियुक्त गरेका थिए । उनी प्रतापसिंह शाहको पालामा देवानकाजी नियुक्त भएका थिए । उनलाई काजी अभिमान सिंह बस्नेतसँगै लिम्बुवानमाथिको युद्धमा पठाइएको थियो । उनी कार्की परिवारका एकमात्र मूलकाजी हुन् । यिनले अभिमान सिंह बस्नेतसँगै तनहुँ राज्यको कविलासगढी को कब्जा गरेका थिए । यिनका भाइ रुपनारायण कार्की ल्हासाको लागि नेपाली वकिल(राजदूत) थिए । बहादुर शाहको फिर्ती सवारी हुँदा यिनी ज्यान जोगाउन भारत पसे ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- देवान
स्रोतहरू
- Wikipedia (English): Swarup Singh Karki · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्वरुप सिंह कार्की · CC BY-SA 4.0
- Wikidata item Q31766961 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्वरुप सिंह कार्की". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/swarup-singh-karki?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ