DigiNepal
सुरेन्द्रराज पाण्डे
elakakhabar · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सुरेन्द्रराज पाण्डे

Surendra Raj Pandey

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्। उनि गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री हुन् र २०२३ अप्रिल २७ मा उक्त पदमा नियुक्त हुनुभएको थियो। पाण्डे यस प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता र गोरखा २ (ख) बाट सदस्य हुन्। पाण्डे यसअघि राष्ट्रिय सभामा विपक्षी दलको नेता भइसकेका छन्। उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन्।

मुख्य तथ्यहरू

पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Surendra Raj Pandey · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुरेन्द्रराज पाण्डे · CC BY-SA 4.0
  3. Wikidata item Q110867043 · CC0 1.0
  4. Image: SurendraRajPandey.png by elakakhabar (CC BY 3.0)
  5. Office record: Wikipedia

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुरेन्द्रराज पाण्डे". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/surendra-raj-pandey?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुरेन्द्रराज पाण्डे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: SurendraRajPandey.png — elakakhabar, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व