DigiNepal
शिशिर खनाल
Xuthoria · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शिशिर खनाल

Shisir Khanal

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिशिर खनाल एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन्। उनी २०२२ मा काठमाडौँ ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो । सो कारण कार्यभार सम्हालेको १९ दिनमै शिशिर खनाल पदमुक्त भएका छन् ।

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Shisir Khanal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिशिर खनाल · CC BY-SA 4.0
  3. Wikidata item Q115408372 · CC0 1.0
  4. Image: UNGA 2026 - Shisir Khanal 01 (cropped).jpg by Xuthoria (CC BY-SA 4.0)
  5. Office record: Wikipedia
  6. Wikipedia (English), revision used for cited facts: Shisir Khanal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिशिर खनाल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/shisir-khanal?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिशिर खनाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: UNGA 2026 - Shisir Khanal 01 (cropped).jpg — Xuthoria, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व