सुधीर शर्मा एक लेखक, पत्रकार एवं सम्पादक हुन्। उनी सन् २००८ देखि २०१८ सम्म र २०१९ देखि हालसम्म नेपालको सर्वाधिक बिक्री हुने दैनिक कान्तिपुरको प्रधान - सम्पादक हुन्। उनको पुस्तक 'प्रयोगशाला' र यसैको अंग्रेजी अनुवाद नेपाल नेक्सस' प्रकाशित छन् । उनले सुरक्षा मामिला, माओवादी विद्रोह, अनुसन्धनात्मक रिपोर्टिङसहित राजनीतिक-सामाजिक विषयका केही पुस्तकको सहलेखन गरेका छन्। शर्माको सम्पादनमा २०६७ सालमा "नेपाली सेना: नागरिक नियन्त्रणका चुनौती" पुस्तक प्रकाशित भएको छ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- झापा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- उपन्यासकार wd
स्रोतहरू
- Wikipedia (English): Sudheer Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुधीर शर्मा · CC BY-SA 4.0
- Wikidata item Q16885612 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुधीर शर्मा". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sudheer-sharma?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुधीर शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्