DigiNepal

शिवमाया तुम्बाहाम्फे

Shiva Maya Tumbahamphe

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

डा. शिवमाया तुम्बाहाम्फे एक नेपाली महिला राजनीतिज्ञ, पूर्व कानुन, न्याय र संसदीय मामिला मन्त्री तथा प्रतिनिधि सभाको पहिलो उपसभामुख हुन्। उनी चार दशकभन्दा बढी समयदेखि पूर्वी नेपालको कम्युनिष्ट नेतृकी रूपमा राजनीतिमा सक्रिय छिन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी छिन्। प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुअघि उनी नेकपा (एमाले)की केन्द्रीय सदस्य थिइन् ।

मुख्य तथ्यहरू

पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) wd

स्रोतहरू

  1. Wikipedia (English): Shiva Maya Tumbahamphe · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिवमाया तुम्बाहाम्फे · CC BY-SA 4.0
  3. Wikidata item Q66497825 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिवमाया तुम्बाहाम्फे". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/shiva-maya-tumbahamphe?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवमाया तुम्बाहाम्फे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व