सरिता तिवारी
Sarita Tiwari
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सरिता तिवारी एक नेपाली कवि, लेखक र अधिवक्ता हुन्। उनले अहिलेसम्म तीनवटा पुस्तक लेखेकी छिन् र धेरै राष्ट्रिय पत्रपत्रिका र अनलाइन पोर्टलका लागि नियमित रूपमा लेख र स्तम्भहरू लेख्छिन्। उनको कविता संग्रह प्रश्नहरूको कारखाना सन् २०१५ को मदन पुरस्कारका लागि मनोनित भएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sarita Tiwari · CC BY-SA 4.0
- Wikipedia (Nepali): सरिता तिवारी · CC BY-SA 4.0
- Wikidata item Q111142874 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सरिता तिवारी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sarita-tiwari?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सरिता तिवारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी