DigiNepal

सम्राट उपाध्याय

Samrat Upadhyay

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सम्राट उपाध्याय अङ्ग्रेजी भाषामा लेख्ने नेपालीमुल लेखक हुन्। अमेरिकाको इन्डियाना विश्वविद्यालयमा सिर्जनशिल लेखाइ(creative writing )का प्राध्यापक तथा ग्राजुयट स्टडिजका निर्देशक पनि हुन उपाध्याय। पश्चिमी देशमा अङग्रेजिमा पुस्तक प्रकासित उनी प्रथम नेपाली मुलका आख्यानकार हुन।उपाध्यायको जन्म काठमान्डौ,नेपालमा भएको थियो र उनी काठमान्डौमै हुर्के बडेका थिए।२१ वर्षको उमेरमा अमेरिका आइपुगेका उपाध्याय बलल्ङटन,इन्डियाना(अमेरिका)मा श्रीमति तथा छोरीका साथ बस्दछन।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
university teacher, लेखक wd

पुरस्कार wd

  • Asian American Literary Awards (2007)

स्रोतहरू

  1. Wikipedia (English): Samrat Upadhyay · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सम्राट उपाध्याय · CC BY-SA 4.0
  3. Wikidata item Q7410290 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सम्राट उपाध्याय". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/samrat-upadhyay?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सम्राट उपाध्याय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व