DigiNepal
रवीन्द्र मिश्र
Rambabuyadavnepal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रवीन्द्र मिश्र

Rabindra Mishra

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन्। उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन्। उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यत: नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ। त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
पत्रकार wd
आधिकारिक वेबसाइट
rabindramishra.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

स्रोतहरू

  1. Wikipedia (English): Rabindra Mishra · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रवीन्द्र मिश्र · CC BY-SA 4.0
  3. Wikidata item Q13185276 · CC0 1.0
  4. Image: RabindraMishra.jpg by Rambabuyadavnepal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रवीन्द्र मिश्र". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/rabindra-mishra?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रवीन्द्र मिश्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: RabindraMishra.jpg — Rambabuyadavnepal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व