DigiNepal

पुरेन्द्रविक्रम शाह

Purendra Bikram Shah

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

श्री साहेबज्यु पुरेन्द्रविक्रम शाह नेपालका पूर्वमन्त्री हुन्। उनी त्रैलोक्य विक्रम शाहका नाति तथा झरेन्द्र विक्रम शाहका छोरा थिए । उनी राजा महेन्द्रद्वारा २०१२ साल वैशाख १ गते गठीत शाही सल्लाहकार सभाको रोयल एडभाइजर थिए भने गुन्जमान सिंह प्रीन्सिपल रोयल एडभाइजर थिए । यिनी टंङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा रक्षा मन्त्री मन्त्री, के.आई. सिंहको मन्त्रीमण्डलमा रक्षा मन्त्री, सुर्वणसम्शेर ज.ब.राको मन्त्रीमण्डलमा रक्षा तथा परराष्ट्र भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Purendra Bikram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पुरेन्द्रविक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q98768400 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पुरेन्द्रविक्रम शाह". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/purendra-bikram-shah?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुरेन्द्रविक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व