DigiNepal

मोतीदेवी श्रेष्ठ

Motidevi Shrestha

Read in English · हिंदी में पढ़ें

मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको एक संस्थापिका हुन् । विक्रम सम्वत २००६ सालदेखि निरन्तर कम्युनिष्ट सिद्धान्तको प्रचार-प्रसार गरी लामो कष्टकर जीवन बिताउन बाध्य मोतीदेवीले आफ्नो अवसानसम्म नेकपा (एमाले)को भातृसङ्गठन अखिल नेपाल महिला सङ्घप्रति राम्रो धारणा व्यक्त गर्न रुचाउनुभएन। उनी सो संघका क्रियाकलापप्रति दुःख व्यक्त गर्थे/गर्थिन् । २००४ सालमा नेपाल महिला संघका सदस्य र सो संघको ललितपुर जिल्लाअध्यक्ष हुनुभएकी छन् ।[स्रोत नखुलेको]

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
ललितपुर जिल्ला wd
निधन
wd
पेशा
राजनीतिज्ञ wd

स्रोतहरू

  1. Wikipedia (English): Motidevi Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मोतीदेवी श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q13185071 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मोतीदेवी श्रेष्ठ". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/motidevi-shrestha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोतीदेवी श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व