DigiNepal

मोहन कोइराला

Mohan Koirala

नेपाली कवि

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मोहन कोइराला नेपाली साहित्यको काव्य विधामा प्रयोगवादी धाराका प्रवर्तकका रूपमा परिचित कवि हुन्। उनको पहिलो प्रकाशित कविता 'बुझिसके' शिर्षकको फुटकर कविता हो। उक्त कविता बिसं २००७ सालमा शारदा पत्रिकामा प्रकाशन गरिएको थियो। स्वअध्ययनबाट नै कविता लेख्न सुरूगरेका कोइरालाले बिसं २०३८ सालको मदन पुरस्कार पनि जित्न सफल भएका थिए। कोइराला बिसं २०५६ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
कवि wd

पुरस्कार wd

  • मदन पुरस्कार (1981)
  • साझा पुरस्कार (1974)

स्रोतहरू

  1. Wikipedia (English): Mohan Koirala · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मोहन कोइराला · CC BY-SA 4.0
  3. Wikidata item Q13185084 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मोहन कोइराला". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/mohan-koirala?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहन कोइराला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व