
मिलार्ड फिलमोर एक अमेरिकी राष्ट्रपति तथा अमेरिकी राजनीतिज्ञ थिए । फिल्मोर अमेरिकाका तेह्रौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १८०० जनवरी ७ मा भएको थियो। उनी सन् १८५० जुलाई ९ देखि सन् १८५३ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८७४ मार्च ८ मा भयो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- अमेरिकाको राष्ट्रपति (9 जुलाई 1850 – 4 मार्च 1853)
- Vice President of the United States (4 मार्च 1849 – 9 जुलाई 1850)
- board member (4 मार्च 1849 – 9 जुलाई 1850)
- United States representative (4 मार्च 1837 – 3 मार्च 1843)
- United States representative (4 मार्च 1833 – 3 मार्च 1835)
- member of the New York State Assembly (1829–1831)
स्रोतहरू
- Wikipedia (English): Millard Fillmore · CC BY-SA 4.0
- Wikipedia (Nepali): मिल्लार्ड फिल्मोर · CC BY-SA 4.0
- Wikidata item Q12306 · CC0 1.0
- Image: Millard Fillmore Better Crop (cropped).jpg by Mathew Benjamin Brady (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मिल्लार्ड फिल्मोर". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/millard-fillmore?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मिल्लार्ड फिल्मोर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Millard Fillmore Better Crop (cropped).jpg — Mathew Benjamin Brady, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्