DigiNepal
अलेक्ज्याण्डर ग्राहम बेल
Unknown author Unknown author · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अलेक्ज्याण्डर ग्राहम बेल

Alexander Graham Bell

Read in English · हिंदी में पढ़ें

एलेक्जेन्डर ग्राहम बेल लाई सारा दुनियाले सामान्यतया टेलिफोनको आविष्कारकका रूपमा जान्ने गर्छन्। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनको आबिश्कार मात्र होइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसको बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Edinburgh wd
निधन
wd
निधन स्थान
Beinn Bhreagh wd
नागरिकता
संयुक्त राज्य अमेरिका, United Kingdom of Great Britain and Ireland wd
पेशा
भौतिकशास्त्री, electrical engineer, व्यवसायी, आविष्कारक, professor, physiologist wd
शिक्षा
University of Edinburgh, University College London, Royal High School, Bath, Royal High School wd
जीवनसाथी
Mabel Gardiner Hubbard wd

सम्हालेका पदहरू wd

  • board member (24 जनवरी 1898 – 20 फेब्रुअरी 1922)
  • professor

पुरस्कार wd

  • Edison Medal (1914)
  • Elliott Cresson Medal (1912)
  • Hughes Medal (1913)
  • National Aviation Hall of Fame (1965)
  • National Inventors Hall of Fame (1974)
  • Albert Medal (1902)
  • Canada's Walk of Fame (2001)
  • Fellow of the American Association for the Advancement of Science (1879)
  • John Fritz Medal (1907)
  • Person of National Historic Significance (1977)

स्रोतहरू

  1. Wikipedia (English): Alexander Graham Bell · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अलेक्ज्याण्डर ग्राहम बेल · CC BY-SA 4.0
  3. Wikidata item Q34286 · CC0 1.0
  4. Image: Alexander Graham Bell 1895 NPG 77 363.jpg by Unknown author Unknown author (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अलेक्ज्याण्डर ग्राहम बेल". DigiNepal. Last updated 9 October 2026. https://diginpl.com/people/alexander-graham-bell?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अलेक्ज्याण्डर ग्राहम बेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Alexander Graham Bell 1895 NPG 77 363.jpg — Unknown author Unknown author, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व