DigiNepal

लुजेन्द्र ओझा

Lujendra Ojha

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लुजेन्द्र ओझा नेपाली अमेरिकी ग्रहीय वैज्ञानिक हुन् जसले ग्रहीय भूगोलविद अल्फ्रेड मेक्एबेनको निर्देशनमा २०१०को दशकमा मङ्गल ग्रहको सतहमा पानीको उपस्थितिको ठोस सबुत पत्ता लगाएका थिए । उनी जर्जिया इन्सटीट्यूट अफ टेक्नोलोजीमा ग्रहहरूको अध्ययन गर्ने विषयमा भर्ना भएका थिए । उनले हेभी मेटल ब्यान्ड गोरखामा गितारवादकको काम गरेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
वैज्ञानिक wd
शिक्षा
Georgia Tech wd

स्रोतहरू

  1. Wikipedia (English): Lujendra Ojha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लुजेन्द्र ओझा · CC BY-SA 4.0
  3. Wikidata item Q22097018 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लुजेन्द्र ओझा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/lujendra-ojha?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लुजेन्द्र ओझा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व