
लक्ष्मी शर्मा
Laxmi Sharma
नेपालको पहिलो महिला टेम्पो चालक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लक्ष्मी शर्मा, एक नेपाली महिला उद्यमी हुन्। उनी अटो रिक्सा चलाउने पहिलो महिला हुन् र नेपालमा पहिलो बटन कारखाना स्थापना गर्नु भएको थियो। शर्माको सानै उमेरमा विवाह भएको थियो, सम्बन्ध विच्छेदपछि १६ वर्ष घरेलु कामदारको रूपमा काम गर्नु भएको छ। उँहाले पछि रिक्सा चलाउन थाल्नु भएको थियो। महिला चालक भएको भन्दै दुव्र्यवहार भए पनि उनले बटन बनाउने कम्पनी लक्ष्मी वुड क्राफ्ट उद्योग खोल्नु भएको छ। बटनहरू जर्मनी, स्विजरल्यान्ड, जाम्बिया, डेनमार्क र संयुक्त राज्य अमेरिकामा निर्यात गरिएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Laxmi Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्ष्मी शर्मा · CC BY-SA 4.0
- Wikidata item Q62604242 · CC0 1.0
- Image: Laxmi Sharma 2 (cropped).png by VMAG (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्ष्मी शर्मा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/laxmi-sharma?lang=ne. Retrieved 4 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
आदित्य झा
भाजुरत्न कंसकार
भेष बहादुर थापा
हिमालय सम्शेर जबरा
कोविद पन्थी
रुद्र पाण्डे
चन्द्रप्रसाद ढकाल