
कोविद पन्थी
Kovid Panthy
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कोविद पन्थी नेपाली उद्यमी तथा कम्प्युटर प्रोग्रामर हुन्। उनले किशोरावस्थामै प्रोग्रामिङ र प्रविधिको क्षेत्रमा काम सुरु गरेका थिए। सन् २०१८ मा १४ वर्षको उमेरमा उनी Glocal 20under20 मा छनोट भएका थिए। सन् २०१९ मा उनी आईबीएम च्याम्पियनका रूपमा चयन भएका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- नागरिकता
- नेपाल wd
- पेशा
- उद्यमी wd
- आधिकारिक वेबसाइट
- kovidpanthy.com wd
स्रोतहरू
- Wikipedia (English): Kovid Panthy · CC BY-SA 4.0
- Wikipedia (Nepali): कोविद पन्थी · CC BY-SA 4.0
- Wikidata item Q141451532 · CC0 1.0
- Image: Kovid Panthy.jpg by Nirvana869976 (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कोविद पन्थी". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/kovid-panthy?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोविद पन्थी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kovid Panthy.jpg — Nirvana869976, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
लक्ष्मी शर्मा
आदित्य झा
भाजुरत्न कंसकार
भेष बहादुर थापा
हिमालय सम्शेर जबरा
रुद्र पाण्डे
चन्द्रप्रसाद ढकाल