DigiNepal

दिकेश मल्होत्रा

Dikesh Malhotra

नेपाली व्यापारी

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दिकेश मल्होत्रा नेपाली व्यापारी तथा आइएमएस समुहका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी प्रसिद्ध व्यापारी एवम् आइएमएस समुहका अध्यक्ष दिपक मल्होत्रा र उनकी पत्नी इबिसु ज्वेलर्सकी निर्देशक सबिता मल्होत्राका एकमात्र छोरा हुन् । उनका हजुरबुवा देवराज मल्होत्रा हुन् । उनकी दिदी डा. दीपिका मल्होत्रा आँखा विशेषज्ञ हुन् । उनी नायिका प्रियंका कार्कीको मामाका छोरा र नायिका जेनिशा मोक्तानका पति हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
व्यवसायी wd
शिक्षा
University of East Anglia wd
सामाजिक सञ्जाल
Instagram · YouTube wd

स्रोतहरू

  1. Wikipedia (English): Dikesh Malhotra · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दिकेश मल्होत्रा · CC BY-SA 4.0
  3. Wikidata item Q27244397 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दिकेश मल्होत्रा". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/dikesh-malhotra-q27244397?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दिकेश मल्होत्रा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व