DigiNepal

लामू अमात्य

Lamu Amatya

नेपालको पहिलो नर्स (१९३२-२०१२)

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लामू अमात्य पहिलो नेपाली उपचारिका (नर्स) थिइन्। उनले सन् १९५४ मा नर्सिङ डिग्री प्राप्त गरेर सन् १९५६ मा काम गर्न थालेकी थिइन्। सन् २०१७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमात्यलाई मरणोपरान्त नेपालको पहिलो उपचारिका घोषणा गरेको थियो। अमात्यका छोरा योगेश्वर अमात्यले उनको तर्फबाट आधिकारिक प्रमाणपत्र ग्रहण गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दार्जीलिङ्ग wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
नर्स wd

स्रोतहरू

  1. Wikipedia (English): Lamu Amatya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लामू अमात्य · CC BY-SA 4.0
  3. Wikidata item Q114644961 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लामू अमात्य". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/lamu-amatya?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लामू अमात्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व