DigiNepal

किशोर पहाडी

Kishore Pahadi

नेपाली लेखक, कथाकार

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

किशोर पहाडी विशेषत: एक साहित्यकार हुन्। तापनि पहाडी लेखनका साथै अभिनय र निर्देशनमा पनि सक्रिय छन्। उनका कथाहरू लोकप्रिय छन्। तर कविता, यात्रा संस्मरणतिर पनि उनको विशेष पकड छ। गायनतिरको यिनको रुचि पनि अहिले बाहिर आएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
उपन्यासकार wd

पुरस्कार wd

  • साझा पुरस्कार (1989)

स्रोतहरू

  1. Wikipedia (English): Kishore Pahadi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): किशोर पहाडी · CC BY-SA 4.0
  3. Wikidata item Q13180089 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"किशोर पहाडी". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/kishore-pahadi?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख किशोर पहाडी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व