
जगतजङ्ग राणा
Jagat Jung Rana
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जगतजङ्ग राणा नेपाली सेनाका कमाण्डिङ जर्नेल थिए। उनलाई सबैले मुखिया जर्नेलको नामले सम्बोधन गर्थे। अत्यन्त विलासी स्वभाव भएका जनरल जगतजङ्ग राणालाई बाबुराम आचार्यले हुती नभएका भनी व्याख्या गरेका छन्। उनी प्रधानमन्त्रीको मर्यादामा काका धीर शमशेर राणा पछाडि थिए। रोलक्रमप्रति असन्तुष्टि रहँदा ३८ सालको पर्व रचेर उनले आफ्नै ठाँहिला काका रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाए जसको फलस्वरुप पश्चिम कमाण्डर जनरल रहेका जगतजङलाई चुनारकिल्लामा लगी थुनियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Jagat Jung Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): जगतजङ्ग राणा · CC BY-SA 4.0
- Wikidata item Q31764882 · CC0 1.0
- Image: Jagat Jung Rana.jpg by BALLANTINE, Henry (No restrictions)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जगतजङ्ग राणा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/jagat-jung-rana?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ