
गोपाल प्रसाद रिमाल
Gopal Prasad Rimal
नेपाली कवि, सामाजिक अभियन्ता
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । शास्त्रीय छन्दमा कविता लेख्ने परम्परालाई तोडेर मुक्त छन्दमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् । प्रबेश मल्ल लेखक
मुख्य तथ्यहरू
पुरस्कार wd
- मदन पुरस्कार (1962)
स्रोतहरू
- Wikipedia (English): Gopal Prasad Rimal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोपाल प्रसाद रिमाल · CC BY-SA 4.0
- Wikidata item Q5584193 · CC0 1.0
- Image: Gopal Prasad Rimal.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोपाल प्रसाद रिमाल". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/gopal-prasad-rimal?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी