DigiNepal
गोपाल हमाल
Mind with Nature · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गोपाल हमाल

Gopal Hamal

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गोपाल हमाल एक नेपाली राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, र धनगढीका वर्तमान मेयर हुन् । उनले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरे र २०२२ को चुनावमा ५१ प्रतिशत भन्दा बढी मत प्राप्त गरे। उनी सन् २०२२ को मे महिना देखि मेयर पदमा छन् यसअघि उनले २०१७ को धनगढी नगरपालिकाको निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए तर करिब २ हजार ७ सय मतले पराजित भएका थिए ।

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Gopal Hamal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोपाल हमाल · CC BY-SA 4.0
  3. Wikidata item Q120970856 · CC0 1.0
  4. Image: Gopal Hamal.png by Mind with Nature (CC BY 3.0)
  5. Office record: Wikipedia

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोपाल हमाल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/gopal-hamal?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोपाल हमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gopal Hamal.png — Mind with Nature, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व