DigiNepal
गोपाल गुरुङ
Gopal Gurung1 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गोपाल गुरुङ

Gopal Gurung

नेपालका राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

गोपाल गुरुङ एक भारतीय चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र नेपालका लागि अखिल भारतीय प्रेस काउन्सिलका अध्यक्षका साथै प्रेस फाउण्डेसन अफ एसिया (पिएफए), मनिला, फिलिपिन्सका लागि सल्लाहकार र संयोजक थिए । नेपाली राजनीतिमा गुरुङलाई बर्णभेद जातिभेद विरुद्धका लेखक भनेर चिनिन्छन । सन् १९७२ देखि नेपाली समाचारपत्र 'न्यू लाइट'मा हिन्दु राष्ट्र विरुद्ध र राजाहरूको विरोधमा लेख्न शुरू गरेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दार्जीलिङ्ग wd
निधन
wd
निधन स्थान
ललितपुर जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
पत्रकार, राजनीतिज्ञ wd

स्रोतहरू

  1. Wikipedia (English): Gopal Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोपाल गुरुङ · CC BY-SA 4.0
  3. Wikidata item Q24844441 · CC0 1.0
  4. Image: Gopal Gurung (2).jpg by Gopal Gurung1 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोपाल गुरुङ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/gopal-gurung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोपाल गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gopal Gurung (2).jpg — Gopal Gurung1, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व