दुर्गानन्द झा
Durgananda Jha
दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा सहिद हुन्।
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दुर्गानन्द झा नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा शहीद हुन्। २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध उत्रेका उनले २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए। सोही अभियोगमा पक्राऊ परेका उनलाई पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Durgananda Jha · CC BY-SA 4.0
- Wikipedia (Nepali): दुर्गानन्द झा · CC BY-SA 4.0
- Wikidata item Q5316385 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दुर्गानन्द झा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/durgananda-jha?lang=ne. Retrieved 16 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुर्गानन्द झा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती