DigiNepal

दुर्गा घिमिरे

Durga Ghimire

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दुर्गा घिमिरे एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ । सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आर्ट्समा मास्टर्स (अर्थशास्त्र) र कानुनमा ब्याचलर गर्नुभएको छ । वहाँ नेपालीको प्रख्यात लेखक र राजनीतिक विश्लेषक स्वर्गीय जगदीश घिमिरेको श्रीमती हुनुहुन्छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
विराटनगर wd
नागरिकता
नेपाल wd
पेशा
सामाजिक कार्यकर्ता, सामाजिक कार्यकर्ता wd
जीवनसाथी
जगदीश घिमिरे wd

स्रोतहरू

  1. Wikipedia (English): Durga Ghimire · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दुर्गा घिमिरे · CC BY-SA 4.0
  3. Wikidata item Q15930927 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दुर्गा घिमिरे". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/durga-ghimire?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुर्गा घिमिरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व