दिपक कुमार साह
Dipak Kumar Sah
नेपाली राजनीतिज्ञ तथा चिकित्सा व्यवसायी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दीपककुमार साह एक नेपाली राजनीतिज्ञ र स्वास्थ्यकर्मी हुन् । उनले १३ चैत २०८२ देखि २६ चैत २०८२ सम्म प्रधानमन्त्री बालेन शाह मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा कार्य गरे । अनुशासन उल्लङ्घनको आरोपमा प्रधानमन्त्रीद्वारा उनलाई मन्त्री पदबाट बर्खास्त गरियो । उनी २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई प्रतिनिधि सभा निर्वाचन, २०८२मा महोत्तरी २ बाट निर्वाचित भएका थिए ।
मुख्य तथ्यहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dipak Kumar Sah · CC BY-SA 4.0
- Wikipedia (Nepali): दिपक कुमार साह · CC BY-SA 4.0
- Wikidata item Q138793620 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दिपक कुमार साह". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/dipak-kumar-sah?lang=ne. Retrieved 7 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ