DigiNepal
रेश्मा सुनुवार
Dskoich · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रेश्मा सुनुवार

रेश्मा सुनुवार

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रेश्मा सुनुवार ओखलढुंगा खिजी चण्डेश्वरी (खिजी) मा जन्मेर हुर्केकी रेश्मा २०५५ सालमा उनी काठमाडौँ छिरेकी हुन्, रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘फूलबारी’मा सुनुवारहरूको सांस्कृतिक समूहबाट । पृथ्वीजयन्तीको अवसरमा रेडियो नेपालले विभिन्न भाषाभाषीको गीत प्रतियोगिता गरेको थियो, राष्ट्रियस्तरको त्यस प्रतियोगितामा आफ्नै मातृ भाषामा गाएको उनको गीत दोस्रो स्थानमा प्रता गरेकी थिइन् जब एसएलसीपछि, २०५८ साल रेडियो नेपालबाटै स्वर परीक्षा पास गरिन् । अनि औपचारिक रुपमै सुरु भयो रेश्माको गायनयात्रा । ०५९ सालमा पहिलो एल्बम ‘हार्मोनी’ बजारमा ल्याइन् उनले । ‘मै ठूली भैछु रे...’ जस्तो लोकप्रिय गीत गाएर चर्चित बनेकी गायिका रेश्मा सुनुवारले पछिल्लो तीजका कार्यक्रममा पनि प्रस्तुती गर्नका साथै धेरै गितहरु र एल्बम बजारमा ल्याइ सकेकी छिन उनी पिके क्याम्पसमा संगीत विषयमा अध्ययनरत थिइन् रेश्मा स्टेज पर्फमेन्सकै क्रममा २३ देश घुमि सकिन्।

मुख्य तथ्यहरू

जन्मस्थान
खिजी wd

स्रोतहरू

  1. Wikipedia (English): रेश्मा सुनुवार · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रेश्मा सुनुवार · CC BY-SA 4.0
  3. Wikidata item Q61123774 · CC0 1.0
  4. Image: रेश्मा सुनुवार.jpg by Dskoich (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रेश्मा सुनुवार". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q61123774?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रेश्मा सुनुवार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: रेश्मा सुनुवार.jpg — Dskoich, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व