भवानी भिक्षु नेपाली कथाकार र उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनाली र कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४), त्यो फेरि फर्कला ? उनका केही कथासङग्रहहरु हुन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Bhawani Bhikshu · CC BY-SA 4.0
- Wikipedia (Nepali): भवानी भिक्षु · CC BY-SA 4.0
- Wikidata item Q13184271 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भवानी भिक्षु". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/bhawani-bhikshu?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भवानी भिक्षु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्