DigiNepal
अष्टलक्ष्मी शाक्य
PahiloPost TV · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अष्टलक्ष्मी शाक्य

Astalaxmi Shakya

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अष्टलक्ष्मी शाक्य एक नेपाली राजनीतिज्ञ तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री हुन्। उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन्। निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएपछि, प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई २ भदौ २०७८ मा नेपालको संविधानको धारा १६८ (१) बमोजिम नेकपा (एमाले)को संसदीय दलको सर्वसम्मत नेता निर्वाचित भएपछि मुख्यमन्त्री नियुक्त गरेका थिए। २५ फागुन २०७९ मा उनलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट वि.सं. २०७९ को उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार चयन गरिएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Astalaxmi Shakya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अष्टलक्ष्मी शाक्य · CC BY-SA 4.0
  3. Wikidata item Q2868435 · CC0 1.0
  4. Image: AstaLaxmiShakya.png by PahiloPost TV (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अष्टलक्ष्मी शाक्य". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/astalaxmi-shakya?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अष्टलक्ष्मी शाक्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: AstaLaxmiShakya.png — PahiloPost TV, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व