DigiNepal

अनिल चित्रकार

Anil Chitrakar

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अनिल चित्रकार, सामाजिक उद्यमी हुन्। उनी १९९३मा डाभोसमा भएको विश्व आर्थिक मञ्चमा घोषित गरएका १०० “ग्लोबल लिडर्स फर टुमोरो” मध्येका एक हुन् । उनी इन्भारोन्मेन्टल क्याम्प्स फर कन्जरभेसन अवेरनेस (ECCA) का संस्थापक र हिमालयन क्लाइमेट इनिसियटिभका सहसंस्थापक हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
लेखक, अभियन्ता wd
शिक्षा
राजस्थान विश्वविद्यालय, University of Pennsylvania wd

स्रोतहरू

  1. Wikipedia (English): Anil Chitrakar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अनिल चित्रकार · CC BY-SA 4.0
  3. Wikidata item Q17155850 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अनिल चित्रकार". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/anil-chitrakar?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अनिल चित्रकार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व