अङ्गूरबाबा जोशी
Angur Baba Joshi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अङ्गुरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो। उनको मृत्यु वि.सं २०७७ साल असार ६ गते भएको हो। उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्।। शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ । उनी सविधान निर्माण समितिमा वस्ने पहिलाे महिला समेत हुन्। उनी नेपालकाे सविधान २०१९ काे मस्याैदा समितिमा वसेर समेत काम गरेकी थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Angur Baba Joshi · CC BY-SA 4.0
- Wikipedia (Nepali): अङ्गूरबाबा जोशी · CC BY-SA 4.0
- Wikidata item Q22975584 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अङ्गूरबाबा जोशी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/angur-baba-joshi?lang=ne. Retrieved 14 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अङ्गूरबाबा जोशी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मुस्कान खातुन
के पी खनाल
मोहना अन्सारी
तारादेवी तुलाधर
योग माया
शंखधर साख्वा
जयपृथ्वी बहादुर सिंह
Sonika Manandhar
पुष्कर शाह
गौरी प्रधान
पूर्ण शोभा चित्रकार
Sarita Gurung