अभिषेक यादव
Abhishek Yadav
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अभिषेक यादव एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशको प्रदेश सभा सदस्य हुन्। बोदेबरसाइन नगरपालिका निवासी यादव प्रदेश सभा निर्वाचन, २०७४ मा सप्तरी ४ (ख) बाट निर्वाचित भएका थिए। उनी नेपाली राजनीतिज्ञ रेणु कुमारी यादवको छोरा हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the Provincial Assembly of Madhesh Province
स्रोतहरू
- Wikipedia (English): Abhishek Yadav · CC BY-SA 4.0
- Wikipedia (Nepali): अभिषेक यादव · CC BY-SA 4.0
- Wikidata item Q67867446 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अभिषेक यादव". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/abhishek-yadav?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अभिषेक यादव बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डिम्पल कुमारी झा
सरोज कुमार यादव
सरस्वती चौधरी
राम सरोज यादव
सतिश कुमार सिंह
उपमा कुमारी देव