
अभिराम शर्मा
Abhiram Sharma
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अभिराम शर्मा एक नेपाली राजनीतिज्ञ हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट मधेश प्रदेशको प्रदेश सभा सदस्य हुन्। जलेश्वर निवासी शर्मा प्रदेश सभा निर्वाचन, २०७४ मा महोत्तरी ३ (क) बाट निर्वाचित भएका थिए।उनी लालबाबु राउत मन्त्रिपरिषदमा वि.सं. २०७५ साउन ९ देखि वि.सं. २०७८ जेठ २३ सम्म मधेश प्रदेशको सामाजिक विकास राज्य मन्त्रीको रूपमा सेवा गरेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the Provincial Assembly of Madhesh Province
स्रोतहरू
- Wikipedia (English): Abhiram Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): अभिराम शर्मा · CC BY-SA 4.0
- Wikidata item Q67866802 · CC0 1.0
- Image: Sharma in his capicity as provincial assembly party parliamentary leader.jpg by Govindthakur112233 (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अभिराम शर्मा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/abhiram-sharma?lang=ne. Retrieved 11 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अभिराम शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sharma in his capicity as provincial assembly party parliamentary leader.jpg — Govindthakur112233, CC0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डिम्पल कुमारी झा
सरोज कुमार यादव
सरस्वती चौधरी
राम सरोज यादव
सतिश कुमार सिंह
उपमा कुमारी देव