अब्दुल रहिम अंसारी
Abdul Rahim Ansari
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अब्दुल रहिम अन्सारी एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टीका मधेश प्रदेश सभा सदस्य हुन्। सखुवा प्रसौनी गाउँपालिका निवासी अन्सारी मधेश प्रदेश सभा निर्वाचन, २०७४ मा पर्सा ३ (क) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनले सो निर्वाचनमा ७ हजार ४ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द किशोर प्रसादले ६ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the Provincial Assembly of Madhesh Province
स्रोतहरू
- Wikipedia (English): Abdul Rahim Ansari · CC BY-SA 4.0
- Wikipedia (Nepali): अब्दुल रहिम अंसारी · CC BY-SA 4.0
- Wikidata item Q67865865 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अब्दुल रहिम अंसारी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/abdul-rahim-ansari?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अब्दुल रहिम अंसारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डिम्पल कुमारी झा
सरोज कुमार यादव
सरस्वती चौधरी
राम सरोज यादव
सतिश कुमार सिंह
उपमा कुमारी देव