पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
काठमाडौँ, १२ असोज : अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । काठमाडौँ उपत्यका ट्राफिक…
Office of the Prime Minister and Council of Ministers