DigiNepal

स्वास्थ्य एवं खाद्य स्वच्छता मंत्रालय ने कोशी अस्पताल विकास समिति में नए पदाधिकारियों की नियुक्ति की

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

स्वास्थ्य एवं खाद्य स्वच्छता मंत्रालय ने कोशी अस्पताल विकास समिति में नया पदाधिकारी नियुक्त किया है। मोरंग से अस्पताल विकास समिति के अध्यक्ष सुमित घिमिरे...

Picture published with this update

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । अस्पतालको विकास समितिको अध्यक्षमा मोरङका सुमित घिमिरे नियुक्त हुनुभएको छ । त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, नूतन नौलखा र मजहर हुसेनलाई मनोनयन गरिएको छ। मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै विकास समितिमार्फत अस्पतालको व्यवस्थापन र संस्थागत सुधारलाई अघि बढाउने अपेक्षा राखेको छ।

चित्र 4

संबंधित अपडेट

सभी अपडेट