jetha
7 results (0.16 seconds)
Bir Shumsher Jung Bahadur Rana
Person…राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए। उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।

Matrika Prasad Koirala
Person…१९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। कृष्णप्रसाद कोइरालाले दुई श्रीमती मध्ये जेठी श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद कोइराला एक छोरा मात्र जन्म भयो। कान्छी श्रीमती दिव्या…

Vamsharaj Pande
Person…उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।

Paras Bir Bikram Shah
Person…२०२८ पुष १५ पूर्व राजा ज्ञानेन्द्रका तथा पूर्वरानी कोमल राज्य लक्ष्मीदेवि शाहका जेठा छोरा हुन। विक्रम सम्वत् २०५८ सालको दरबार हत्याकाण्डबाट तत्कालिन राजा बीरेन्द्र स्वर्गारोहण भए पश्चात पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए।…

Gaurav Pahari
Personगौरव पहारी नेपालका एक नव नायक हुन् । उनी कलाकार टीका पहारिका जेठा छोरा हुन । उनले चलचित्रहरु होस्टेल, अधकट्टी मा आफ्नो अभिनय गरिसकेका छन् ।
Trailokya, Crown Prince of Nepal
Person…त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए। राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए। उनी र उनका भाइ नरेन्द्र बिक्रम शाह राणाका हातमा गएको राजकीय अधिकार फर्काउन कृयाशिल रहे । त्यसैले…

Pratap Singh Shah
Person…regents of his son, Ranabahadur Shah. प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका…

Related searches
Privacy: we keep only the text of searches, counted in aggregate, to improve results. No IP address, account or device is stored with it, and searches with personal details are not kept. Web results are fetched by our server, so providers never see who you are.