banaun
About 14 results (0.04 seconds)
नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
Official update30 Oct 2026 — …नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन, अभिलेख व्यवस्थापन गर्न तथा नागरिकतासम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाभन्दा अर्को जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको…
सरकारले सञ्चालन गर्दै 'सीप तथा रोजगार मेला': कृषि, अटाेमाेबाइल, आइटी देखि एआई तालीम र रोजगारीको ग्यारेन्टी
Official update14 Sep 2026 — …एक बृहत् छलफल गरिएको छ। मन्त्रालयले "रोजगार प्रवर्द्धन दशक ०८३/८४-९२/९३" लाई सफल बनाउन काेशी प्रदेशको इटहरीबाट 'सीप तथा रोजगार मेला' सुरु गर्ने निर्णय गरेको हो। यो मेलालाई प्रभावकारी रूपमा युवा जनशक्तिलाई सिप तथा रोजगारमा जोड्न देशका…
विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ अवधारणा, अनिवार्य बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म
Official update15 Sep 2026 — …विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको हो । आयोजनास्थलमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको…
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
Official update20 Sep 2026 — …साथै प्राविधिक र विषयगत परामर्शलगायतका कार्यलाई थप प्रभावकारी, तथ्यमा आधारित र विशेषज्ञतामुखी बनाउन विज्ञहरूको सूची तयार गर्न लागिएको हो। १२ क्षेत्रका विज्ञलाई अवसर मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा…
Privacy: we keep only the text of searches, counted in aggregate, to improve results. No IP address, account or device is stored with it, and searches with personal details are not kept. Web results are fetched by our server, so providers never see who you are.