सतर्कता अपनाउनेबारे सार्वजनिक सूचना

असोज ९ देखि ११ गतेसम्म सम्भावित अति भारी वर्षा, हिमपात तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरिन्छ।
PUBLIC NOTICE
In view of the potential risk of extremely heavy rainfall, snowfall, and strong winds from Asoj 9 to 11, the public is advised to remain alert and follow official updates and instructions.
Images 4
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesबाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक
धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। मनसुन…
आगामी शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी र…
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, ८ असोज- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।…
उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, ८ असोजः सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य…
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय…
पहिरोले कान्ति लोकपथ अवरुद्ध
बागमती, ९ असोजः लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ…




Comments 0
No comments yet. Start a respectful conversation.